Haijima Baptist Church runs “Kodomo no Hiroba” (Children’s Open Space), a welcoming place for children in our local community.
Children can play with friends, do their homework, or simply relax and enjoy their free time. We also have a short time for listening to Bible stories.
Children from Japan and many other countries and cultural backgrounds, including Nepal, take part in our activities. We welcome children of all nationalities and backgrounds.
Your family does not need to be Christian to participate. Everyone is welcome!
For more information about the schedule, activities, and how to join, please visit our “Kodomo no Hiroba” page.

हाइजिमा ब्याप्टिस्ट चर्चले यस क्षेत्रका बालबालिकाका लागि “कोदोमो नो हिरोबा” (बालबालिकाको खुला ठाउँ) सञ्चालन गर्छ।

यहाँ बालबालिकाले साथीहरूसँग खेल्न, गृहकार्य गर्न वा स्वतन्त्र रूपमा समय बिताउन सक्छन्। छोटो बाइबल कथा सुन्ने समय पनि हुन्छ।

यहाँ जापानी बालबालिका मात्र होइन, नेपाललगायत विभिन्न देश र संस्कृतिसँग सम्बन्ध भएका बालबालिकाहरू पनि आउँछन्।

ख्रीष्टियन परिवारका बालबालिका मात्र आउनुपर्ने कुनै नियम छैन। सबैलाई स्वागत छ।

कुन दिन, कति बजे र कसरी सहभागी हुने भन्ने विस्तृत जानकारीका लागि “कोदोमो नो हिरोबा” पृष्ठ हेर्नुहोस्।